vada
News

काठमाडौँ उपत्यकामा भ’यावह बन्दै कोरोना भाइरस, एकै दिन थपिए ३४८ जना कोरोना संक्रमित

३ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै शुक्रबार कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button