vada
News

हार्दिक बधाई – २२ बर्षकै उमेरमा शाखा अधिकृतमा फ्याट्टै नाम निकाल्नेको रजनीले दिईन यस्ता टिप्सै-टिप्स

रजनी रेग्मी – जुन दिन सेन्ट जेभियर्स कलेजबाट पत्रकारिताबाट स्नातक तह उत्र्तीण गरेँ, त्यसैदिन मैले निर्णय गरेँ, निजामती सेवालाई आफ्नो ‘करिअर’ का रूपमा अँगाल्नेछु । सानैदेखि मलाई समसामयिक विषयवस्तुमा रुची थियो, त्यही कारणले गर्दा नै होला मलाई लोकसेवाप्रति तृष्णा जाग्यो । यही तृष्णाले मलाई लगनशील बनायो  । तयारीका सम्पूर्ण चरणमा पढाइलेखाइमा मलाई कहिल्यै बोझको आभास भएन । *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल ?? क्लिक गर्नुहोला ***

Related Articles

Back to top button