vada
News

विद्यालय बन्द गर्न चौतर्फी दबाब, अभिभावक भन्छन्- ज्यान रहे फेरि पढौंला

काठमाडौं । कोभिड-१९ को दोश्रो लहर बढ्न थालेपछि विद्यालय बन्द गर्न चौतर्फी दबाब बढेको छ । कोभिडको नयाँ भाइरस यसअघिको भन्दा बढी संक्रामक र खतरनाक तथा बालबालिकालाई बढी प्रभावित गर्न थालेपछि अभिभावकलगायत सरोकारवालाले विद्यालय बन्द गर्न दबाब दिइरहेका छन् ।
तर, सरकार र विद्यालय सञ्चालकले यसबारे****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button