vada
News

चर्चित युट्युबर सन्तोष देउजाकी छोरीलाई के भयो यस्तो ?

चर्चित युट्युबर सन्तोष देउजाले धेरैको घरबार मिलाएका छन् । बिग्रेका घरबारहरु मिलाउने क्रममा उनी भारत समेत पटक पटक पुगेका छन् ।

सन्तोषले लिने अन्तरवार्ता र समस्याको समाधानले धेरै मानिसलाई राहात मिलेको छ । उनको चर्चा र लोकप्रियतासँगै उनी अभिनयमा पनि देखिन थालेका छन् ।
जसमध्ये सन्तोषको अभिनय रहेको माया बसेसीमा सन्तोष र सुनिता भण्डारीको जिवन्त अभिनय रहेको छ ।

भिडियोमा सन्तोष विदेश उड्दा पत्निले देखाएको सदासयता र विदेश गइसकेपछि दिएको धोकालाई देखाइएको छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button