vada
News

आइसीयूमा बि’रामीमाथि यौ’नजन्य हर्क’त गरेको आ’रोपमा ३ स्वास्थ्यकर्मी प’क्राउ

वीरगन्ज। अस्पतालको आइसीयूमा राखिएकी बि’रामीसँग दु’र्व्य’वहार गरेको आ’रोपमा तीन जना स्वास्थ्यकर्मी प’क्राउ परेका छन् । पर्साको वीरगन्जमा रहेको अली अर्थो एण्ड ट्रमा हस्पिटलका तीन स्वास्थ्यकर्मीलाई प्रहरीले निय’न्त्रणमा लिएको हो। वीरगन्ज महानगरपालिकाको बेल्वा इस्लामपुरकी २१ वर्षीया महिलासँग हिजो साँझ अस्पतालमा भर्ना भएकी थिइन् ।

आइसीयू कक्षमा उपचारत महिलाको राति लुगा फेर्ने बहानामा ३ पुरुष स्वास्थ्यकर्मीले सं’वेदनशील अं’ग चलाउनुका साथै यौ’नजन्य हर्क’त गरेको आ’रोप महिलाले लगाएको छ। महिलाको आ’रोपपछि सुल्तान मियाँ, सरफुदीन मिया र एहसान हुसैनलाई निय’न्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

बुधबार बिहान महिलाका आफूलाई दु’र्व्य’वहार भएको जानकारी आफन्तलाई दिएपछि आ’रोपित स्वास्थ्यकर्मीलाई निय’न्त्रणमा लिइएको प्रहरीको भनाइ छ। स्वास्थ्यकर्मीहरुले आ’रोप अस्वीकार गरिरहेको र अनुसन्धानबाट दो’षी देखिए का’रबाही गरिने प्रहरीले जानकारी दिएको छ।

Related Articles

Back to top button