vada
News

जनताको माग : अबको प्रधानमन्त्री उज्यालोको भगवान कुलमान घिसिङ [भिडियो सहित]

काठमाडौं। कुलमान घिसिङ अहिले चर्चामा रहेकामध्ये एक हुनु ।

उहाँको आँसु , रोदनभित्र मुलुकको आशा भरोसा अनि विकृति र कुण्ठा पनि सँगसँगै चर्चामा छ । आखिर कुलमान को हुन् ? उनले जीवनमा कसरी प्रगति गरे ? के के हण्डरहरू खाए ? भने सन्दर्भमा योहो टेलिभिजनको पीवाईएल सो (PYL SHOW) कार्यक्रममा कुलमान घिसिङसँग गरिएको रोचक कुराकानी । रामेछापको दुर्गममा गाउँको सरकारी स्कुलमा पढेको एक सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएको छ ।

Related Articles

Back to top button