vada
News

भारतीय सेनाको आँखा छ’ल्दै पत्रकार यसरी पुगे लिपुलेक [भिडियो सहित]

काठ्माडौं, नेपाली भू-भाग मि’चेको विषयलाई लिएर एतिबेला भारत सरकारवि’रुद्ध बि’रोध प्र’र्दशन भै रहेको छ।कालापानीको मु’द्धालाई लिएर देशभर आ’न्दोलन छेडिदा देशका बिभिन्न ठाउहरुमा भारत बि’रोधि प्र’र्दशन भै रहेका बेला सामाजिक सञ्जलमा पनी भारत बि’रुद्ध उत्तीकै आ’लोचना भै रहेको छ उक्त बिषयमा एतिबेला सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो निकै भाईरल भै रहेको छ। जुन भिडियो रामसुभक महतो र किशोर चौधरी ले खिचेका हुन ।

रामसुभक महतो र किशोर चौधरी एभिन्यूज खबरका पत्रकार हुन् । उनीहरुले चार वर्ष अघि लिपुलेक पुगेर त्यहाँको बारेमा रिपोर्टिङ गरेका थिए । हाल पत्रकार महतोले फेसबुकमा राखेको उक्त रिपोर्ट हामीले यहाँ प्रस्तुत गरेका हौं ।

Related Articles

Back to top button