vada
News

डब्ल्यूएचओले दियो कडा चे’ता’व’नि, भारतसहित चार देशमा कोरोना सं’क्र’म’ण तीव्र ,कुन देश परे पुरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस सं’क्र’म’ण’का एक लाख ६ हजार बिरामी थपिएका छन्। यो संख्या २४ घण्टा अ’वधिमा थपिएको अहिलेसम्मकै धेरै हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अ’नु’सार यीमध्ये दुई तिहाई संख्या भारत, अमेरिका, रुस र ब्राजिलमा छ । विश्वभरमा कोरोना भाइरस सं’क्र’मि’त’को संख्या ५० लाख नाघेको छ। यो भाइरसका कारण सवा तीन लाखको ज्यान गइसकेको छ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा सं’क्र’मि’त’को संख्या १५ लाख नाघेको छ। त्यसपछि रुस, ब्राजील र बेलायत छन्। भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ६०९ सं’क्र’मि’त थपिएसँगै कुल सं’क्र’मि’त संख्या एक लाख १२ हजार ३५९ पुगेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सं’क्र’म’ण’का कारण ३ हजार ४३५ को मृ’त्यु भएको छ भने ४५ हजार २९९ सं’क्र’मि’त निको भइसकेका छन्। जेनेभामा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस ऐडहेनम गेब्रिएसोसले भनेका छन्, ‘हामीले अ’झै लामो यात्रा गर्नु छ।

चि’न्ता’को विषय यो म’हा’मा’री अब नि’म्न र मध्यम आय भएका देशहरुमा फैलंदो छ।’ बुधबार डब्ल्यूएचओले कोरोना भाइरसको सं’क्र’म’ण विश्वबाटै ओरालो ला’ग्न थालेको न’ठान्न आग्रह गरेको थियो। डब्ल्यूएचओका अनुसार धनी र विकसित देश लकडाउन समाप्तितर्फ जाँदै छन्, कोरोना भाइरसको सं’क्र’म’ण गरिब देशहरुमा फैलन थालेको छ। नेपालमा सं’क्र’मि’त’को संख्या ४४४ पुगेको छ। यीमध्ये ४५ जना निको भइसकेका छन् भने दुई जनाको मृ’त्यु भएको छ।

Related Articles

Back to top button