vada
News

तिन महिनाको कलिलो उमेरमै यति ठूलो रोगबाट लड्दैछन् यी बाबू, कठै बिचरा (हेर्नुस् भिडियो ).

जिन्दगीमा सोचे कुरा हुने भैदिएको भए जिन्दगी कति धेरै रमणिय र आनन्दले भरिपुर्ण हुन्थ्यो होला ।जिन्दगी चलाउन कति सजिलो हुन्थ्यो होला अनि आफुले सोचे अनुसार जिन्दगी चल्दिए संसारमा दुख भन्नेनै हुदैन थियो होला सबै खुसि मात्रै भेटिन्थे होला ।

पोखरामा मंगलि नेपालिको छोरी अहिले तीन महिनाको पुगे ।आफुले जन्माएको तिनमहिनाको सन्तानले आफ्नो दूध नपिउदाको पीडा हामिले यो भिडियो बनाउदै गर्दा देख्यौ ।मंगलि नेपालिको दुख धेरै नै रहेछ ।ज्यामी काम गरेर आफ्नो जीवन बिताइरहेकि मंगलिले लकडाउनमा सन्तान जन्माइन् ।

सन्तान त जन्मियो तर दुख पिडामा हुर्किरहेको अवस्थामा सन्तानलाई ठुलै रोग लाग्यो ।शरिरमा र`गत संचालन नभइसकेपछि जिन्दगी पुरै अहिले तहसनहस भएको छ ।चिच्याउदै रुदै गरिकि यी आमाको बेदना र पीडा हामिले बुझ्ने प्रयाश गरिम ।आजको यश शृङ्खलामा सोही भिडियो सामाग्री पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button