vada
News

लकडाउनमा क’डाइ : को’रोना जो’खिम बढेपछि सम्पूर्ण व्यवसायहरू बन्द गरिने

२४ असार, ललितपुर – ललितपुर जिल्लामा को’रोना सं’क्रमणको जो’खिम बढ्दै गएको भन्दै महालक्ष्मी नगरपालिकाले लकडाउनमा क’डाइ गर्ने भएको छ । असार २५ गते बिहानदेखी लागु हुनेगरी सो महानगरपालिकाले सुचना जारी गरेको हो । महानगरपालिकाद्वारा जारी सुचना अनुसार खाद्यान्न तथा औषधि लगायत अत्यावश्यक बाहेकका पसलहरू पूर्ण रूपमा बन्द गरिनेछ भने खाद्यान्न पसलहरूमा सामाजिक दुरी अपनाउँदै बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।

Related Articles

Back to top button