vada
News

बुबा रुदै भन्छन, ‘छोरो जीवन माग्छ अस्पताल पैसा’

गुल्मी। गुल्मीका युवा खेलाडीलाई आर्थिक अभावको कारण उपचारमा समस्या परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेक घर भई हाल तम्घास खानिगाउँमा बस्दै आएका २५ बर्षिया मोहन तरामुको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो।

गुल्मीका विभिन्न क्लव हुँदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाई जिल्लाको शिर उचोँ राख्न सफल तरामु यतिबेला आफै जिवन मरणको दोँसाधमा छन् । शुक्रबार छल्दी पनाहा स्थित पनाहा खोलामा पौडी खेल्ने क्रममा ढु ङ्गा मा टा उको ठो क्कि दा उनको ढाड, घाँटी र नशाामा ग म्भि र चो ट लागेको छ ।

शुक्रबार नै तम्घास अस्पतालमा ल्याइएपनि उपचार सम्भव नभएपछि बुटबलको तिनाउ अस्पतालमा रिफर गरिएको थियो । अहिले उनको शरिरको छा तिभन्दा तलको भाग निष्क्रिय छ । घाँ टीको हा ड भाँ चि एको र मेरुदण्डको न शा च्या पिएको मोहनका बुबा पूर्ण बहादुरले बताए ।

Related Articles

Back to top button