vada
News

एकै घरका ४ भाइले गरे एकाएक आ त्मह त्या, अकल्पनीय घटनाले परिवारको बि’जोग (भिडियो हेर्नुस्)

एजेन्सी । सुर्खेत जिल्लाको बिरेन्द्रनगरको खजुरा नेर इत्राम खोला छ । त्यही खोला किनारमा धेरै भूमिहीनहरुका सुकुम्बासी भुपडीहरु छन् । यी झुपडीहरुको आ–आफ्नै कथाव्यथा त छन् नै त्यसमा पनि एउटा परिवारको ब’ज्रपात सुन्दै गर्दा पनि सबैका आँखा भरीन्छन् ।

एकै घरका ४ भाइ चारै भाइले एकाएक आ’त्मह’त्या गरेपछि त्यो परिवारको अवस्था कस्तो हुन्छ होला ? त्यही कल्पना समेत गर्न नसकिने घ’टना अहिले यो परिवारमा घ’टेको छ ।

केशब बिक उनी ३१ वषर््ाका थिए । उनी गाडी दु’र्घटनामा परेर घा’इते भएपछि लामो समय उपचारमै समय बि’त्यो । पछि ठिक त भएका थिए तर उनले अचानक सं’सार छोड्ने निर्णय गर्न पुगे । त्यसको लगत्तै अरु ३ भाइहरुले पनि ६ महिना वर्ष दिनको अन्तरमा आ’त्मह’त्या गरे पछि परिवारको सबै ४ छोराले परिवारलाइृ टु’हुरो पारेर गए ।

भिडियोः

Related Articles

Back to top button