vada
News

आफ्नो अनुहारको बिज्ञापन नगरी छोपेर समाजसेवा गर्दै यी युवाहरु

काठमाडौ । अहिले समाजिक सञ्जालमा फोटो हाल्न कै लागि एक बोरा चामल, एउटा सिलिण्डर अक्सिजनमा १२–१५ जनाले हात लगाएर फोटो खिचाइरहेका देखिन्छ ।अवोध अनुहारलाई बीचमा राखेर दर्जनौले एक बोरा चामलमा हात राखेर तस्विर खिच्दा मानवतालाई नै खिल्ली उडाएको आभास हुन्थ्यो ।

खै के ठाने कुन्नि झापाका यी जनप्रतिनिधिले चिनियाँ अक्सिजन सिलिन्डरलाई ? फोटो : चिरञ्जीवी घिमिरे
अहिले काठमाडौमा केही यूवाहरुले अनौठो तरिका प्रयोग गरेका छन् । उनीहरु न फोटो खिच्छन् । न त आफूलाई तिनाउँछन् नै । अनुहारमा नकाव लगाउँछन् । आफूलाई नचिन्ने बनाउँछन् र समाजसेवा गरिरहेका छन् । जसलाई जे अभाव छ उनीहरुले पुर्याईरहेका हुन्छन् । हेर्नुहोस् तस्विर

Related Articles

Back to top button