vada
News

आमाको काखवाट खोसेर बुवाले एक महिनाको सन्तानलाई जब ७० हजारमा बेचे

एजेन्सी । आमाबुवाका लागि आफ्ना सन्तान नै सबैभन्दा ठूलो सम्पत्ती हो । सन्तानका लागि जस्तो सुकै दुख पनि सहन तयार हुन्छन् अभिभावक । तर कुनै यस्ता पनि अभिभावक हुन्छन् जसले आफ्नै छोराछोरी पनि बेच्न सक्छन् । भारतको हैदराबादमा एकजना त्यस्तै बाबु फेला परेका छन् । एक जना बुवाले आफ्नो एक महिनाको सन्तानलाई ७० हजार रुपैयामा बेचेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button