vada
News

कस्ती थिइन यस्ति भइन ,आफ्नो अनुहार आफै हेर्दा तर्सिन्छु ,कठै बिचरा (हेर्नुस् भिडियो )

छविकला आफ्नो अनुवार आफैले देख्दा तर्सिन्छिन् ।भगवान पनि कति धेरै निस्टुरि हुदो हो ।जन्मेको ७ बर्ष पछि छविकलाको अनुहार आगोमा परेपछि पुरै अनुहार उनको रुप साथै स्वरुप नै छेदबिछेद नै भयो ।अहिले उनी त छिन् तर उनिसग आत्मा नभएको जस्तै भएको छ ।

त्यति सानो कलिलो उमेरमा यसरी आगोमा पर्दै गर्दा ती छविकलाई कति दुखेको थियो होला कति अया आथा भनेकि थिइन होला ।तर त्यति बेला उनको दुख र चीत्कार सुन्न सायद भगवानका काननै थिएनन् हेर्नलाई आखै थिएनन् त्यसैले त छविकलाले अहिले यस्तो भोग्नुपरेको छ ।
सानै उमेरमा अत्याधिक राम्रि उतिकै चतुर र बाठि थिइन छविकला तर राम्रै चिजहरुमा भगवानको आँखा लाग्छ भनेझै उनी उपर नै यस्तो हुन लेखेको रहेछ ।तर जब उनी आगोबाट डढिन तब उनको मनोबल आत्मबिश्वास त्यसै कमजोर हुँदै गयो र अहिले उनी निकै शान्त भएकि छिन् ।

Related Articles

Back to top button