vada
News

नेपालमा सेनिटाइजर कम्पनीले मान्छे मा`र्दै ,प्रहरिले हान्यो छापा ,यसरी स्वास्थ्यसग खेलवाड ,सचेत रहौ (हेर्नुस् भिडियो)

बालाजु स्थित अौधोगिक क्षेत्र जहाँ प्रहरिले एक कम्पनि उपर छापा हानेको छ ।सेनिटाइजर अबैध रुपमा बेचेको र गुणस्तरहीन सेनिटाइजर बेचि जनताको स्वास्थ उपर एकदमै ठूलो लापरवाही र मान्छे मा`र्ने नियत समेत रहेको हामी बुझ्न सक्छौ ।

यस्तो कोरोनाको भयावह स्थितिमा मान्छे म`र्जे या बाच्ने भन्दै जिवनसग नै लडिरहेको बेला ,यस्तो दयनिय अवस्थालाई अवसरको रुपमा लिएर कालो बजारि गर्नु निश्चय पनि निन्दनिय छ ।र सो सेनिटाइजर बनाउने स्वीकृति समेत नभएको र आफ्नो मन मर्जिले उत्पादन गरेको पाइएको छ ।

यस्ता कम्पनिहरु र उत्पादनमा आफ्नो फाइदा हेरि खटिने जो कोहि सबैलाई कार्वाही हुन समेत जरुरि छ ।पक्कै देशै भरि यो मात्रै यसरी गैरकानुनी रुपमा चलायमान भएको कम्पनि एउटै मात्र नहुन सक्छ ,देशै भरिका कम्पनि उपर छापा हानि दोषिलाई कठ्घरामा उब्याइयोस् ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button