vada
News

अनैतिक सम्बन्ध खुल्ने डरले २ बच्चाको ज्यान लिएको खुलासा !

अनैतिक सम्बन्ध खुल्ने डरले २ बच्चाको ज्यान लिएको खुलासा !
बाराको कलैयामा दुई बालकको घाँ टी रे टी ह त्या गरिएको थियो । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई जना बालकको घाँ टी रेटि एको अवस्थामा श व फेला परेको थियो

सोही वडा निवासी अब्दुल गफार अन्सारीका दुई छोरा करिब ५ वर्षीय छोरा अमन अन्सारी र करिब ८ वर्षीय उस्मान अन्सारीको घाँटी रेटेर ह त्या गरिएको थियो

उनीहरुको ह त्या मृ तक बालकहरुकी आमाको प्रेमीले गरेको रहस्य खुलेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङगपुर स्थित निर्माणधीन मदर्शा परिसरमा भेटिएको थियो ।

ती दुवै बालकको ह त्या सोही गाउँका २५ वर्षीय फरमुल्लाह अन्सारीले आफ्नो र मृ तक बालककी आमा बीच अनै तिक प्रेम सम्ब न्धको पोल खुल्ने डरले गरेको रह स्य खु लासा भएको हो ।

ती दुवै बालकको घाँ टी रे टेर ह त्या गरिएको अवस्थामा श व फेला परेको दिन नै जेठ ४ गते प्रहरीले ह त्या संलग्न रहेको आ शंकामा फरमुल्लाहलाई नियन्त्रणमा लिएको थियो । फरमुल्लाहलाई नियन्त्रणमा लिएपछि पनि प्रहरीले अनुसन्धानका क्रममा करिब ५० जना व्याक्तिसँग सोधपुछ गरेको थियो ।

Related Articles

Back to top button