vada
News

भकारीमा थु’निएर एकै घरका र भान्जी स’हित पाँच जनाको दु खद नि’धन (हेर्नुहोस् भि)

लुकामारी खेल्ने क्रममाभकारीमाथुनिएर५बालबालिकाको मृ त्यु भएको छ । भारत राजस्थानको हिमतासार गाउँमा खेल्ने क्रममा ४ जना साख्खै भाइबहिनी सहित एक जना गरी पाँच जनाको दुखद निधन भएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

लुक्नको लागि अन्न राख्ने भकारीभित्र पसेका यि बालबालिकाहरु अचानक भकारीकोढक्कन बन्द भएपछि निस्सासिएर ज्या न गएको बताइएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

मृ तक सबै बालबालिका ८ वर्ष भन्दा कम उमेरकाभएकोबताइएको छ ।राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले ट्वीटगर्दैघटनाप्रति दुःख व्यक्त गरेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनले लेखेका छन् र ‘हिमतासार गाउँ, नापासार ९बीकानेर० एवं चिराना गाउँ, उदयपुरवाटी ९झुंझनु०मा खेल्दै गर्दा भएको दुर्घटनामा ८ बालबालिकाको मृत्यु अत्यन्तै हृदयविदारक र दुर्भाग्यपूर्ण छ । मेरो गहिरो समवेदना शोकाकुल परिवारको साथमा छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button