vada
News

अछामकि श्रीषा रावललाई बचाउन परिवारद्वारा आर्थिक सहयोगको अपील !!

अछामको पञ्चदेव विनायक नगरपालिका–७ पुल्लेतोला स्थायी हाल टिकापुर बस्दै आएका डम्बर रावलकी छोरी श्रीषा रावल (सीता) लाई बचाउनको लागि आर्थिक सहयोगको लागि परिवारले अनुरोध गरेका छन् । टिकापुर बहुमुखी क्याम्पसमा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत श्रीषा तीन हप्ता पहिलेबाट बिरामी भएकी थिइन् । टिकापुरमा प्राथमिक

उपचारपछि डाक्टरले नेपालगंज रिफर गरेका थिए । अहिले नेपालगंजस्थित नर्सिङ होममा उपचार भइरहेको छ । श्रीषाका दाजु कृष्ण रावल ‘केशर’ रावलका अनुसार अहिलेसम्म होस खुलेको छैन । उपचार संलग्न डाक्टरका अनुसार श्रीषाको टाउकाको नसामा रगत जमेका कारण शरीर पनि चल्न सकेको छैन ।

Related Articles

Back to top button