vada
News

यती सानो उमेरमा निस्टुरी बन्यो भगवान, २१ महिने बच्चाको नि,धन

आफ्नै घरको बारदलिबाट लडेर गम्भिर घाइते भएका बसन्त राईका २१ महिनाका छोरा अनमोल राईको उपचारको क्रममा निधन भएको छ ।

बुधबार बिहान फिदिम नगरपालिका १ स्थित आफ्नै घरको बारदलिबाट लडेर अनमोल गम्भिर घाइते भएका थिए ।पाँचथर अस्पतालमा अनमोलको उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको बी एण्ड सी अस्ताल लागिएको थियो ।

टाउकोमा चोट लागेर गम्भिर भएका अनमोलको उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ । source:www.jorpati.com

Related Articles

Back to top button