vada
News

मानसिक रोगिलाई गाउलेले यसरी निर्मम आखै फु`ट्ने गरि कु`टेपछि ,यस्तो भयो (हेर्नुस् भिडियो )

एक मानसिक रोगी व्यक्ति जो उमेरको हिसाबमा पनि मात्रै चौबसि बर्ष पुगे तर गाउमा गाउलेले उनलाई कु`टिसकेपछि उपचार गर्न भन्दै काठमाडौं ल्याइयो तर काठमाडौं त आए उनी तर अस्पताल बाहिरबाटै हराए ।र उनको खोजि गर्नका लागि सहयोग गरिदिनुहुन भन्दै उनकै दिदी मिडियासम्म आएकि छिन् ।

देब्रे आखामा एकदमै ठूलो चोट लागेपछि उनलाइ ओखलढुंगा अस्पतालमा लगियो तर उपचार नभइसकेपछि उनलाई काठमाडौ ल्याइएको हो ।उनी हस्पिटलबाट हिड्दै भागेका हुन् र उनकै दिदिले गौसलासम्म खेदाउदै हिडिन् तर अत्याधिक मान्छेको जमात भएसगै उनी त्यहिबाट हराए ।

राई समुदाएका उक्त हराएका व्यक्ति आफ्नो मातृ भाषा बाहेक नेपाली पनि राम्रोसग बोल्न सक्दैन् ।गहुगोरो वर्णका उनी जस्को देब्रे आखामा ठूलो चोट छ ।उहालाई जो कोहिले जाकाहि देखे तुरुन्त प्रहरी प्रशासनमा बुझाइ सम्बन्धित ठाउसम्म पुर्याउन सहयोग गरिदिनु होला ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button