vada
News

भर्खरै बिबाहित बन्धन मा बाधिएका जोडि श्रीमान को निधन खबर सुनेर श्रीमतीको पनि निधन।

बढो अजिब छ जिन्दगी कोहि मर्दा पनि संगै मरेर जान्छन् कोहि बाच्दा पनि संगै बस्न सक्दैनन
तस्बिर बोल्ने मात्र होइन कहिलेकाही बेस्सरी चिच्याउछ पनि…उत्तम दाहाल मृत्यु भएको लगतै श्रीमतीको पनि मृत्यु भएको खवरले अति नै दुःखी बनायो पशुअधिकार कर्मी उतम दाहाल बिरामी हुदा देखीनै तपाई मर्नु भयो भने म बाच्न सक्दिन भन्नु हुन्थियो रे आज जस्तो भनेको उस्तै पुग्यो के होला यो दैब को लिला भर्खरै बिबाह बन्दन मा बादिएको जोडि दुबै ले यो सन्सार त्याग गर्नु भयो उहाँ हरु को कलिला सन्तानको के हालत भयो होला एस्तो कसैलाइ ननपरोसआज उहाँ बितेको खवर पत्याउन सकेको छैन दुबै जनाको स्वर्गमा वास होस र सोकाकुल परिवार मा धैर्य धारण गर्ने शक्ति मिलोस
फेरि पनि मुना मदन को जस्तै जोडि लाई हार्दिक श्रद्धाञ्जली ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button