vada
News

१३ दिन अघि श्रीमती गु’माए, श्रीमतीको मृ’त्युको खबर सुन्न नपाई वरिष्ठ अधिवक्ता रेग्मीको पनि नि’धन

१३ दिन अघि श्रीमती गु’माए, श्रीमतीको मृ’त्युको खबर सुन्न नपाई वरिष्ठ अधिवक्ता रेग्मीको पनि नि’धनकाठमाडौ । म’हा’मारीमा एक पछि अर्को गर्दै धेरै विशिष्ट ब्यक्तिहरुले संसार छोडेका छन् । केही दिन अघि संक्रमित भएका बरिष्ठ अधिवक्ता हिरा रेग्मीको मृ’त्यु भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा उपचाररत उनको शनिवारराती १ बजे उनको मृ’त्यु भएको हो ।सं क्रम ण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । रेग्मी पत्नी सपना ढुंगेलको पनि कोभिड सं क्रम णका कारण १३ दिनअघि नेपाल प्रहरी अस्पतालमा नि’धन भएको थियो । वरिष्ठ अधिवक्ता रेग्मीको नि’धन निकै दुखद् भएको छ । उनले १४ दिन अघि संसार छोडेकी आफ्नै पत्नीको मृ’त्युको खबर पनि थाहा पाउन सकेनन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button