vada
News

भर्खरै बिवाह गरेका बेहुलाले बेहुलिको घा`टि रे`टेर निर्मम ढंगबाट ह`त्या ,खु`नको खोलो बग्यो (हेर्नुस् भिडियो )

सिन्धुपाल्चोक घर भइ काठमाडौंको कालिमाटीमा बसोबास गर्दै आएका अजय श्रेष्ठले आफ्नै श्रीमती कुसुम पहरिलाई गत राति घाँटी रे`टेर ह`त्या गरेका छन् ।पिडित पक्ष केटिको बुवासग लिइएको भिडियो सामाग्री आजको यश शृङ्खलामा तपाइहरु समक्ष पेश गर्दछौ ।

भरखरै बिवाह भएको पनि मात्रै नौ महिना भएको रहेछ ।जाड रक्सिमा एकदम‌ै लिप्त अजयले पटकपटक आफ्नै श्रिमतिलाई कु`ट्ने गरेको र उनी पटकपटक माइत गएर बस्ने गरेको उनकै बुवाले बताउनुभयो ।लगभक चारचोटिसम्म उनिहरु बिच बेलाबेला झै झगडा भइनै रहेको बुवा बताउँछन् ।

लगभक बेलुकाको सात बजेपछि मादक पदार्थ सेवन गरेपश्चात आफ्नो श्रिमतिलाई कु`ट्पि`ट लगभक दिनहु जस्तो गर्ने गरेको बुवा बताउँछन् ।जहाँ ह`त्या गरिएको थियो त्यहाको अवस्था यस्तो निन्दनिय थियो कि कोठाको भुइमा र भित्ताहरुमा र`गतका छि`र्काहरु प्रशस्तै थिए र एकदमै निर्मम ढंगबाट श्रिमतिको घा`टि रे`टेर मारिएको थियो ।

हेर्नुस् भिडियो सामाग्री

Related Articles

Back to top button