vada
News

३ वर्षअघि प्रेम बिबाह गरि ल्याएका श्रीमानले नै स’खाप पारे सुम्निमाको जीवन !

‘सुम्निमा हराई ! खोजी गरिरहेको छु, सोनाम लामाले केही दिन अघि ससुरालीमा फोन गरेर जानकारी गराए ।छोरी हराई भन्दा सुम्निमाका तनहुँ बन्दीपुरस्थित माइतीतर्फको परिवारको मनमा ची’सो प’स्यो । उनीहरुले ज्वाईंलाई कतै केही त गरेको होइन ? भनी सोधे ।

सोनाम अ’कमकि’एर खोजी गरिरहेको जानकारी दिए । काभ्रे घर भएका सोनामले सुनकोशीमा फा’ल हा’लेको हुनसक्ने भएकाले खोजी गरिरहेको सुनाए ।सुम्निमाका माइती खलकले शं’का लागी प्रहरीमा उ’जुरी दिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान अगाडि बढायो ।

सोनाम लामामाथि अनुसन्धानको सु’ई ते’र्सियो । शुरुमा उनले कोशीमा दे’ह’त्या’ग गरेको हुनसक्ने भने ।अ’नुसन्धान गर्दै जाँदा केही प्र’माणहरु फेला पा’रेपछि सोनामसँग सोधपुछ भयो । उनले वास्तविकता लु’काउनै सकेनन् । ह’त्या ग’री चौ’रीदेउराली गाउँपालिका ९ गोठपानीस्थित घरभन्दा केही तल मकैबारीमा गा’डे’को भेटियो ।

५ जेठमा श’व झि’कियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोनामले १ जेठको राति ह’त्या गरी २ जेठको विहान गा’डे’को बयान दिए ।३ वर्षअघि मात्र सुम्निमाले सोनामसँग विवाह गरेकी थिइन् । दुवैबीच झाँ’ङ्गिएमो प्रेम विवाहमा परिणत भयो ।सुम्निमाले विवाहको वर्ष दिनमै छोरालाई जन्म दिइन् ।

उनीहरुको जीवन सामान्य तरिकाले बढ्दै थियो । तर, सोनाम विस्तारै कु’लततिर लाग्न थाले । उनले सुम्निमालाई कु’ट’पि-ट गर्थे । १ जेठको राति उनले यो’जना’वद्ध रुपमै सुम्निमाको ह’त्या गरे ।सुम्निमा र सोनामबीच विवाहको २ वर्ष बितेपछि वि’वाद बढ्यो । उनीहरु एकले अर्कोमाथि आ’शंका गर्न थाले ।

प्रहरीका अनुसार सोनामले बयानका क्रममा सुम्निमाको फेसबुकमा विभिन्न केटाहरुको मे’सेज आउने गरेको र सम्झाउँदा पनि नमानेपछि ह’त्या गरेको बताएका छन् । दुवैबीच सामाजिक सञ्जालको प्रयोगको विषयले वि’वाद भएको र ह’त्या’को का’रण पनि त्यही देखिएको काभ्रे प्रहरी स्रोतले जानकारी दिएको छ ।

Related Articles

Back to top button