vada
News

को’रोना लागेको काकालाई भतिजले राप्ती नदीमा फ्या’केको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)

काठमाडौं । महामारीको समयमा विश्वास नलाग्ने घ’टना सार्वजनिक हुन थालेका छन् । अहिले सामाजिक सजालमा एउटा भिडियो निकै भाइरल भएको छ । महामारीमा ज्या’न गु’मा’एकाहरुलाई स्वास्थ्य मा’पदण्ड अनुसार अ’न्तिम सं’स्कार गर्नुपर्छ ।

तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्तब्य पनि पालना गर्दैनन् ।एक जना ब्यक्तिले आ’फन्तको श’व राप्ती नदिमा फा’ल्दै गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा भएको यो घ’टना मानिस कतिसम्म लापरवाह र गैर जि’म्मेवार हुन्छ भन्ने देखाएको छ ।

एक जना संक्रमित ब्यक्तिको नि’धन भयो । तर उनका आफन्तले स्वास्थ्य मा’पदण्ड पालना नगरी ति काकालाई भतिजले शनिबार दिउँसो राप्ती न’दीमा अन्य एक जना व्यक्तिको सहयोगमा फ्याँ’केका छन् ।यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।

का’रमा गएका कुनै ब्यक्तिले यो भिडियो खिचेका थिए । घ’टना सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । लाइभ हि’न्दुस्तानका अनुसार वृद्ध एल टु अस्पतालमा भर्ना भएका थिए ।उनको शुक्रबार अबेर मृ’त्यु भयो । शनिबार दिउँसो अ’न्त्ये’ष्टि’का लागि भतिज हुँ भन्दै आएका एक युवकले काकालाई लिएर गएका थिए ।

मृ’तकका भतिजा र अर्काबि’रू’द्ध सी’एमओको तहरीरमा महामारी ऐ’न र अन्य धा’रा अन्तर्गत मु’द्दा द’र्ता गरिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।ब’लरामपुरको भिडियो सो’शल मिडियामा भाइरल भयो । त्यसमा दुईजनालाई राप्ती नदीमा ला’श फ्याँ’कि’रहेको अ’वस्थामा देख्न सकिन्छ ।

भिडियो हेर्न येहा किलिक गर्नुहोस

Related Articles

Back to top button