vada
News

दु:खद ख’बर: ध’न क:माउन दु:बई ग’एका एकै प’रिवारका ४ जना दा:जु’भा:इको नि’ध’न #RIP लेखौ

दु:खद खबर: धन कमाउन दुबई गएका एकै परिवारका ४ जना दाजुभाइको नि’ध’न #RIP लेखौविश्वको समृद्धशाली मुलुक युएईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको रहस्यमय मृत्यु भएको छ। चारै जना दाजुभाइ सिङ्कुटी ईन्टरनेशनल लिमिटेडमा कार्यरत थिए।चार जना मृतक दाजुभाईको मृत्यु कसरी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन। चारै जना दाजुभाइ सार्जाह अबुधाबी र रासलखाईमा कार्यरत थिए। कामको प्रकार फरकफरक भए पनि कम्पनी भने एउटै भएको दुबई इस्थित हाम्रा प्रतिनिधि स्याण्डी थापाले जानकारी दिनु भएको छ। उनीहरु सानी आमा ठुली आमाको छोरा रहेको खुल्न आएको छ । मृतकको नाम यस प्रकार छ १) स्वनिम कुन्चिया २) बिबेक कुन्चिया ३) अतुल चोप्रा र सुनिल नारायण ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Related Articles

Back to top button