१७ वर्ष पछि साउदी अरबबाट फर्किं’दा [भिडि’यो स’हित]
काठमाडौं । गायक सुरेन गौ’तमले फेरी अर्को सांगीतिक कोसेली “परदेश साउदीको १७ वर्ष” बोल को गीतको भिडियो लिएर आएका छन् ।यस गीतमा वि”देशिनु परेको परिस्थिति र दुतावासको पहल मा १७ बर्ष पछि फर्किन सफल भएका टेकबहादुर राकसकोटीको कथालाई उतारेका छन्। जस”लाई राकेश महर्जन र पाल्सन तामांगले जीवन्त अभिनय मार्फत प्रस्तुत गरेका छन् | यो गीत ले टेकबहादुर जस्ता धेरै नेपाली दाजु भाइको प्रतिनिधित्व गर्ने गायक सुरेन बताउछन।
भिडियो हेर्नुहोस
गीत मा शब्द तथा संगीत पनि गायक सुरेन कै रहेको छ। गीत को संगीत संयोजन भने बिशाल पौडेलले गरेका छन्। भिडियो लाइ दिपक बोम्जन ले खिचेका हुन् भने रवि सुनार र दिपक बोम्जन ले सम्पादन गरेका छन्।
भिडियोको निर्देशन पनि सुरेन आफै ले गरेका छन्। आफ्ना अन्य गीत जस्तै यो गीत पनि दर्शक तथा श्रोत ले मन पराउने मा गायक सुरेन ले आशा ब्यक्त गरेका छन्।