vada
News

काठमाडौंसंग देशका सबै जिल्लाको सम्पर्क वि’च्छेद, कुनै पनि जिल्लावाट आ’उन मि’ल्दैन काठमाडौं

काठमाडौं । नि’रन्तरको वर्षाले राज’धानी आवात जावत गर्ने प्रमुख तीनवटै राजमार्ग अव’रुद्ध भए पछि मुलुकका अन्य जि’ल्लासंग काठ’माडौंको सम्पर्क वि’च्छेद भएको छ ।

बाग’मती प्रदेशका प्रहरी प्रमुख डिआ’इजी वसन्त लामाका अ’नुसार पृथ्वी रा’जमार्ग, बिपी राजमार्ग र बल्खु–कुलेखानी–हेटौंडा सडक पहि’रोका कारण अव’रुद्ध भए पछि धेरै ठाउँवाट काठमाडौं भित्रन र बाहिरिने क्रम बन्द भएको छ ।

पृथ्वी राजमार्गको मुग्लीन–नारायणगढ सडक खण्डका ठाउँ ठाउँमा पहिरो खसेका कारण सडक अव’रुद्ध छ। ‘पहिरो हटा’उने प्र’यास भ’इरहे पनि सडक खुलि नस’केको छैन,’ डिआइजी लामाले बताएका छन् ।’

यस्तै बीपी राजमार्ग पनि शुक्रबार बिहानैदेखि अवरुद्ध भएका कारण सवारी साधन चल्न सकेका छैनन् । सिन्धुलीको सुनकोसी गाउँपालिका २ कमेरेफाँटमा पहिरोजाँदा सडक अवरुद्ध भएको हो। पहिरो हटाउने काम जारी रहे पनि ठाउँठाउँमा पहिरो गएकाले स’डक स’लनमा आएको छैन ।

त्यसैगरी बल्खु–कुलेखानी–हेटौंडा सडकखण्डको सिस्नेरीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। बिहीबारदेखि नै अवरुद्ध यो सडकमा शुक्रबार थप पहिरो गएको हो।
बुधबारदेखिको निरन्तरको वर्षाले देशभरको जनजीवन प्र’भावित भएको छ। वि’भिन्न ठाउँमा मानवीय क्ष’ती समेत भएका छन्।

यो अर्को समाचार, अविरल वर्षा : उच्च सतर्कता अपनाउन आग्रह
गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घ’टनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रे”पलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बि’ही’बारदेखि लगातार वर्षा हुने मौ’समी प्रक्षेपण गरेपछि का’र्यालयले जिल्ला’वासीमा सतर्क रहन आग्रह गरेको हो ।

कार्यालयले सार्वजनिक सूचनामार्फत अपिल गर्दै जिल्लाका स्थानीय तथा सरोकारवाला निकायलाई बिहीबारदेखि मन’सुन सक्रिय रहेकाले यसबाट भू–क्षय हुने, बाढी–पहिरो जाने, सडक यातायात अव’द्ध हुने’सक्ने तथा ढल निकास व्यवस्थित नभएको स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो ।

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७७ अनुरुप सबै सरोकारवाला निकायमा आवश्यक समन्वय गरी विपद् जोखिम न्यूनीकरण कार्यमा उच्च सतर्कता अपनाउन स्थानीय तहलगायत सरोकारवाला निकायलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

स्थानीय तह एवं सरोकारवाला निकायले पूर्वतयारीस्वरुप गरिएको कार्यको जानकारीसमेत मागिएको तिमल्सिनाले बताए । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् । काभ्रेपलाञ्चोक भएर चार ठूला नदी सुनकोशी, इन्द्रावती, रोशी र वाग्मती बगेका छन् । देशका विभिन्न स्थानमा वर्षाका कारण घटना भइरहेकाले पनि जिल्लाका बासिन्दामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

जिल्ला हुँदै बग्ने ठूला नदीमा बिहीबरदेखि बहाव बढिरहेकाले नदी किनार क्षेत्रका बस्ती उच्च जोखिममा पर्ने हुँदा विशेष सतर्क रहन स्थानीय प्रशासनल आग्रह गरेको हो । “विशेष गरी ठूला नदी छेउछाउका बस्तीलाई विशेष निगरानी गर्नुपर्ने देखिएको छ, उच्च सतर्क रहन पनि आग्रहगरेका छौँ”, तिमल्सिनाले बताए । जिल्लाका स–साना खोला, खहरेखोला तथा खोल्सीमासमेत बाढी आइरहेका छन् ।

छिमेकी जिल्ला सि’न्धुपाल्चो’कमा बुधबार रातिको अविरल वर्षाका कारण बाढी–पहिरोले बाह्रबिसे नगरपालिका–५ गातीस्थित जम्बू बजार र खागदल बस्ती तथा भोटकोशी गाउँपालिका–५ को बुल्कोटीका ३६ घर बगाउँदा दुई जनाको मृ त्यु भएको थियो । २० अझै वे प त्ता रहेका छन् भने सात घाइते भएका थिए । ग म्भीर घाइते पाँचलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको छ । बेपत्ताको बिहीबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयको सहयोगमा खोजीकार्य भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।

Related Articles

Back to top button