vada
News

Breaking…‘ज्योतिष’ अर्जुन थापा क्षत्री प’क्राउ…

काठमाडौँ, २६ असार ‘ज्योतिष’ अर्जुन थापा क्षत्री प’क्राउ परेका छन् । क्षत्रीसहित ३ जनालाई अ’ख्तियार दु’रुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार प’क्राउ गरेको हो ।आफूलाई ‘अ’ख्तियारको सहसचिव’ भन्दै ठ’गी गर्दै हिँडेको आ’रोपमा क्षत्रीलाई प’क्राउ गरेर थप अनुसन्धान गरिरहेको अ’ख्तियार स्रोतले जानकारी दियो । स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घो’टाला भयो भन्दै क्षत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिल्यो । उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षत्रीसहित तीनजना अ’ख्तियारको फ’न्दामा परेका हुन् । क्षत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अ’फवाह फैलाएको आ’रो’पमा प’क्राउ परेर छुटेका थिए ।

Related Articles

Back to top button