vada
News

‘नेपाल–भारत सम्बन्ध तत्काल नसुधारे ठूलो दु’र्घट’ना हुन सक्छ’ ! [हेर्नुहोस भिडियो सहित]

काठमाडौं । नेपाल–भारतबीच पछिल्ला दिनमा देखिएको वि’वाद झनै बढ्ने संकेत देखिएको छ । नेपालले भारतीय न्युज च्यानलको प्रशारणमा रोक लगाएको छ, भारतीय सञ्चारमाध्यमले नेपालका बारेमा ग’लत टिप्पणी लगातार सार्वजनिक गर्दै आइरहेका छन् । नेपालका बारेमा ग’लत टिप्पणी गरेको भन्दै सरकारले अनौपचारिक निर्देशनमा सेवा प्रदायक संस्थाले भारतीय न्युज च्यानलको प्रशारणमा रोक लगाएका छन् । एकजना राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले सम्बन्धमा तत्काल सुधार नआए ठूलो दु’र्घटना हुन सक्ने बताएका छन् ।
भिडियो हेर्नुहोस

Related Articles

Back to top button