vada
News

खोलाले ब’गाएर चितवनमा एकको मृ’त्यु

काठमाडौं, माडीमा खोलाले ब’गाएर आज एक जनाको मृ’त्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। दुई दिनदेखि परेको वर्षात्का कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई ब’गाएको अ’नुमान गरिएको प्रहरीले जनाएको छ। खोलाले ब’गाएर ल्या’एको अवस्थामा माडी नगरपालिका–७ हरिनगरमा श’व भेटिएको हो। यस्तै भरतपुर महानगरपालिका–२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्या’म भ’त्काएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको ब’हाब बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्या’म नदीले ब’गाएको हो।

सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ। यता वर्षाका कारण भरतपुर महानगरपालिका–११ भो’जाडमा रुखले घर थि’चेको छ। जसका कारण घरमा सा’मान्य क्ष’ति भएको प्रहरीले जनाएको छ। भो’जाडमा रहेको एउटा घरमा क्ष’ति भएको हो। त्यसैगरी य’ज्ञपुरीमा पनि रुख ढ’लेर घरमाथि परेको र प’न्छाउने काम भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए। रासस ।तस्बिर : फाइल

Related Articles

Back to top button