vada
News

प्रधानमन्त्री ओलीको पक्षमा लेख्ने, बोल्ने वा समर्थन गर्नेलाई का’रबाही गर्ने चे’ता’वनी

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नुवाकोटको विदुरमा सयौँको संख्यामा प्रदर्शन भएपछि नेकपा नुवाकोटले समर्थकहरूलाई का’रबा;ही गर्ने चेता’वनी दिएको छ । नेकपा नुवाकोटको जिल्ला का’र्यालयको बैठकपछि वि’ज्ञप्ति प्रका’शित गर्दै अध्यक्ष हि’रा’नाथ खतिवडा र सचिव नारायण खति’वडाले ओलीको पक्षमा प्रदर्शन गर्ने र विचार दिनेलाई कारबाही गर्ने चेतावनी दिएका हुन ।
भिडियो हेर्नुहोस्

केही दिनअघि वि’दुर’मा भएको प्रदर्शनबाट त्र’सित ने’तृ’त्वले कार्यकर्ताको मुख थुन्न खो’जेको भन्दै बिरोध सुरू भएको छ । अचम्म त के छ भने प्रधानमन्त्रीका वि’रू’द्धमा नयाँ जंग’बहादुर भनेर अभि’व्यक्ति दिने जि’ल्ला अध्यक्ष खतिवडाले नै विज्ञ’प्तिमा हस्ता’क्षर गरेर कार्य’कर्तालाइ अनु’शासन सिकाउने प्रयत्न गरेका छन । ने’कपा नेता’हरूका अ’नुसार आन्तरिक गतिबिधमा संलग्न भए पनि सचिव खति’वडाले भने घृ’णित अभिव्य’क्ति दिएका छैनन् ।

अध्य’क्ष खतिवडाले वि’दुरमा हुन लागेको प्रद’र्शन रोक्नका लागि अनेक प्रयास गरे’का थिए यद्यपी उनी स’फल भएको थिएनन् । ख’तिवडाले पार्टीको प्र’चार विभाग प्र’मुख समेत रहे’का बा’गमती प्रदेशका सांसद बद्री मैनाली मार्फत विदुरमा हुन लागेको प्रदर्शन रोक्न दबाब दिएका थिए । तर स्वत’स्फूर्त रूपमा उठेका युवा’हरूको आवज नेताहरूको निर्देशन र आ’देशले रोकिएन ।

प्रायः काठमाडौँमै कार्यालयको बैठक गरेर पार्टी स’ञ्चालन गर्दै आएका नेताहरूले भारतीय हे’पाहा प्रवृति र वि’देशी द’लाली’काविरूद्धमा चर्को स्वरमा नारा लाग्ने र सा’माजिक सञ्जा’ल’मा टि’प्पणीहरू हुन थालेपछि यस्तो वि’ज्ञप्ति प्रका’शित गरेका हुन । विज्ञप्तिमा पार्टीको वि’वा’दको विष’यला’इ लिएर बोल्न, लेख्न र प्रदर्शन गर्न प्र’ति’बन्ध ल’गा’इएको छ । खतिवडाद्धयको नि’र्देश’नविपरित कसैले पार्टीको बरेमा लेखे बो’ले उनीहरू स्व’त कार’बा’हीको भा’गि’दान हुने चे’ताव’नी दिइएको छ ।

पार्टी प्रचार विभा’ग’का प्रमुख समेत रहेका सांसद मै’ना’लीले अब उ’प्रान्त पार्टी नेताको बारेमा टि’प्प’णी गर्न प्र’ति’बन्ध लगाइको भन्दै पु’रानो वि’षयको हि’साब’किताब नहुने बताए । तपाइको पार्टीका जिल्ला अ’ध्य’क्ष नै प्रधानमन्त्री वि’रूद्ध अभि’व्य’क्ति दिँदै हिड्ने’ अनि का’र्य’कर्तलाइ कार’बाही’को ध’म्की दिने ? भन्ने दैनि’कीको प्रश्न’मा मै’नालीले भने ‘अब उहाँहरू पनि सु’ध्रनुहु’न्छ, आ’त्म’आ’लोचना गर्दै अघि ब’ढ्नुहुन्छ, पार्टी एकतामा खलल पुर्याउने गरी गति’बिधि नहोस भन्ने चाहना हो ।’ यस्तो छ ने’कपा नुवा’कोटको वि’प्ति

Related Articles

Back to top button