vada
News

चिडियाखाना हेर्न गएका युवक सेल्फिका लागि सिं’हको अगाडी हा’म्फाले, त्यसपछि जे भयो…[भिडियो सहित]

काठमाडौं। २८ वर्षका एक युवकले चिडियाखानामा सिं’हको अगाडि हा’म्फा’ले ।

उनले सिंहसँग सेल्फी खिचे । तैपनि सिंहले उनलाई केही गरेन । आज तकको समाचारअनुसार हिजो बिहीबार दिल्लीको चिडियाखानामा ती युवक सिं’हको अगाडि हा’म्फालेका थिए । यो भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

यी सनकी युवक सिंहको अगाडि धेरै नै समय बसे । उनले सिंहसँग सेल्फी पनि लिए । यति गर्दा पनि सिंहले उनलाई केही गरेन । चिडियाखानाका कर्मचारीका अनुसार १७ नम्बर पिंजडामा सुन्दरम नामको सिंह छ । सुन्दरमलाई हरेक दिन साँझ ४ देखि ५ बजेको बीचमा खाना दिइन्छ । तयसपछि केही खाना बिहानको लागि पनि राखिदिइन्छ । बिहान ९ देखि १० बजेको बिचमा सिंहको पिंजडा खोलिन्छ ताकि ऊ आफ्नो क्षेत्रमा घुमफिर गर्न सकोस् ।

बिहीबार सिं’हले बिहानको खाना खाइसकेको थियो र उसको पेट भरिएको थियो । त्यतिबेला सिं’हको पिंजडा खोलिएको थियो र ऊ आफ्नो क्षेत्रमा घुमिरहेको थियो । सिंहलाई जब भो’क लागेको हुँदैन त्यतिबेला उसले आफ्नो शि’कारलाई केही गर्दैन । सिं’ह यदि भो’को भएमा भने उसको यति नजिक रहेर बच्न असम्भव हुन्छ । ती व्यक्ति पनि सिंह अघाएको बेला त्यहाँ गएकोले सिंहले उनलाई केही गरेको थिएन ।

रेहान खान नामका यी युवक पूर्वी चंपारणको भएको बताइएको छ । विगत केही दिनदेखि उनी दिल्लीको सिलमपुरमा बदै आएका थिए । चिडियाखानाका जनसम्पर्क अधिकृत रियाज खानका अनुसार रेहान सिं’हको क्षेत्रमा हा’म्फाल्नुअघि उनले एक गार्डलाई आफू मर्नको लागि जान लागेको बताएका थिए । रेहानले हा’म्फालेको क्षेत्रमा १० वर्षको सिंह सुन्दरम थियो ।

यो घ’टनाको खबर चिडियाखानाको क्विक रेस्पोन्स टिमले पाएपछि उनीहरु घ’टनास्थल पुगे । टिमले सिं’हको क्षेत्रभित्र गएर सिं’हको ध्यान अन्यत्र भ’ट्काए र उसलाई अर्को तर्फ लिएर गए । त्यहाँ सिं’हलाई बे’होस बनाइयो । त्यही क्रममा फा’यर ब्रि’गेड र पुलिस पनि घ’टनास्थल पुगे । सिढी र डोरीको सहायताले रेहानलाई बाहिर निकाल्न खोज्दा उनी बाहिर निस्कन मानेनन् । उनले स्टाफसँग आफू म’र्न त्यहाँ गएको बताएका थिए । १५ मिनेटसम्म भित्र नाटक चल्यो । अन्ततः १० जनाको टिमले उनलाई बाहिर निकाले ।

Related Articles

Back to top button