vada
News

केहि दिन यता केही बिषयलाई लिएर सामाजिक सञ्जालमा भाइरल भईरहेको श्वताको खड्का यस्तो धारण

केहि दिन यता महानायकको बिषयलाई लिएर सामाजिक सञ्जालमा भाइरल भईरहेकी दिपा श्री निरौलालाई एउटा अभिव्यक्तिको कारणले गर्दा तुच्छ गालि गलौंज तथा अपशब्द सुन्नु परेको छ ।

यो आम नेपाली चलचित्र क्षेत्रको लागि शुभ संकेत भने पक्कै होइन, अभिव्यक्ति स्वत्रन्त्रता नै-सर्गिक अधिकार हो भने कुनै पनि बिषयमा छलफल गर्न तथा बोल्न पाउनु सम्पूर्ण नागरिकको हक हो ।

दिपा श्री निरौला एक अभिनेत्री मात्र नभएर निर्माता निर्देशक तथा आम नेपाली नागरिक समेत हुन् ।

उनी कलाकार मात्र नभएर एक नारी हुन् भने कसैको छोरी पनि हुन् ।

श्वता खड्काले पनि आफ्नो धारणा सामाजिक संजाल फेसबुकमा पोस्ट गरेको छिन् । हेरौ जस्ता तेस्तै

Related Articles

Back to top button