vada
News

सरकारले भक्तपुरमा घडेरी बेच्दै, प्रतिआना कति ?

कमेरोटार जग्गा एकीकरण आयोजनाले भक्तपुमार प्लटिङ घडेर बिक्री खुला गरेको छ। आयोजनाले बडाबडमार्फत् भक्तपुरमा विकसित घडेरी (प्लट) बिक्रीको निर्णय गरेको हो।

आयोजनाले १५ वटा प्लट बिक्री गर्ने भएको छ। आयोजनाका अनुसार एउटा प्लटको मूल्य प्रतिआना २३ लाख रुपैयाँदेखि ६५ लाख रुपैयाँसम्म तोकिएको छ।सिलबन्दी बोलपत्रमार्फत हुने बडाबडपछि जग्गा खरिद गर्नेले नै रजिष्ट्रेसन दस्तुर र राजस्व बुझाउनुपर्ने आयोजनाले जनाएको छ।

Related Articles

Back to top button