vada
News

Breaking…अभिनेता अमिताभ बच्चनलाई काे’राेना सं’क्रमण

काठमाडौं: बलिउडका अभिनेता अमिताभ बच्चनलाई को’रोना सं’क्रमण भएको पुष्टि भएको छ। उनले ट्विटरमार्फत आफूलाई को’रोना सं’क्रमण भएको पुष्टि गरेका छन्। बच्चनले काे’राेना रिपोर्ट पाेजेटिभ आएपछि आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि को’रोना परीक्षण गर्न आग्रह गरेका छन्। उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। पछिल्लो समय उनी फिल्म सुटिङमा पनि सक्रिय थिए।
भिडियो हेर्नुहोस

उनका चेहरे, ब्रम्हास्त्र र झुण्ड लगायत फिल्म आउँदै छन्।

Related Articles

Back to top button