आज डलर सहित अन्य मुलुकको मुद्राको भाउ हेर्नुहोस्..
आज असार २८ गते (१२ जुलाई, आइतबार) अमेरिकी डलर, युएइ दिराम तथा मलेसियन रिँगिटको विनि’मयदर बढेको छ । अन्य देशको भाउ भने घटेको छ।
आज अ’मेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३ पैसा तथा बि’क्रिदर १२० रुपैयाँ ६३ पैसा’मा झरेको छ। यूरोपि’यन यूरो एकको खरिददर १३५ रुपैयाँ ५४ पैसा तथा बि’क्रिदर १ सय ३६ रुपैयाँ २१ पैसा रहेको छ।
‘
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १३ पैसा रहेको छ।
साउदी रियाल एक’को खरिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ। कतारी रिया’ल एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १३ रहेको छ।
युएई दिराम एकको ख’रिददर ३२ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ। मलेसि’यन रिँगिट एकको खरि’ददर २८ रुपैयाँ १३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३८९ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ७८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिद’दर ३१८ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३१९ रुपैयाँ ८८ पैसा रहेको छ।
हेर्नुहोस् तालिकामा न्य देशको मुद्राको भाउ