vada
News

पछिल्लो २४ घण्टामा थपिए मात्र ८२ संक्रमित, १ सय ४७ जना डिस्चार्ज

२८ असार, काठमाडौं । आज आइतबार मात्र ८२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । कुल संक्रमित मध्ये ८ हजार १ सय ७४ सक्रिय केश रहेको छ ।

पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै हालसम्म ८ हजार ५ सय ९९ जना उपचारपछि निको भएका छन् ।

Related Articles

Back to top button