vada
News

नेपाललाइ हे’प्ने भारतमा प्राकृतिक बि’नाश : बिमानस्थल चु’र्लुम्मै डु’ब्यो, ७२ जनाको ज्या’न ग’यो !

काठमाडौं । भारतको पश्चिम बंगालमा अम्पुन आँ’धीले ७२ जनाको मृ’त्यु भएको छ । आँ’धीको कारण कोलकत्ता एयरपोर्ट ज’लमग्न भएको छ । आँ’धीले ५ हजार भन्दा बढी घर भ’त्काएको छ ।पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अम्पुन आँ’धीका कारण करोडाैंको क्ष’ति भएको बताएकी छन् । आफ्नो जीवनकालमा यस्तो क’हालीलाग्दो आँ’धी कहिल्यै नदेखेको मुख्यमन्त्री बेनरजीको भनाई छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीवट गरेर बंगालमा आँ’धीबाट जीवन गु’माउनेहरुप्रति श्र’दाञ्जली र शो’कसन्तप्त परिवारमा स’मवेदना व्यक्त गरेका छन् । बंगालको खाडीबाट आएको अम्पुन आँ’धी कोलकत्ता आइपुग्दा बुधबार १ सय ९० किलोमिटर प्रतिघण्टाको वेगमा रहेको भारतीय मौसम विभागले जनाएको छ । ऑ’धीका कारण आसाम, मेघालयमा समेत अ’सर गरेको छ । आँधीले कोलकत्ता विमानस्थलको छत ख’सेको छ ।

विमानस्थलमा भरिएकाे पानी निकाल्ने प्रयास भइरहेको पश्चिम बंगाल सरकारले जनाएको छ । आँधीले ओडिसाको ९ जिल्ला प्रभावित भएको छ ।पश्चिम बंगालको तटीय जिल्ला मिदनापुर, २४ दक्षिण तथा उत्तरी परगनाका साथै हावडा, हुगली, पश्चिमी मिदनापुर तथा कोलकातामा आँधीले क्ष’ति पुर्याएको छ ।

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Related Articles

Back to top button