vada
News

भर्खरै राजधानी बिमानस्थल नजिकै ९८ मानव सहित खस्यो विमान [भिडियो सहित ]

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घ’टनाग्रस्त बनेको छ । पीआईएका प्रवक्ता अब्दुल सत्तारले दु’र्घटनाको पु’ष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको द डन न्युज टिभीले जनाएको छ । विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख छ ।

<iframe width=”717″ height=”403″ src=”https://www.youtube.com/embed/K4fMPDuVAkM” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

Related Articles

Back to top button