vada
News

थुनुवामा रहेकामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय ‘सील’

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक जनालाई कोरोना संक्रमण देखिपछि प्रहरी कार्यालय नै सील गरिएको छ ।

कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय नै सील गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी दिल्ली नारायण पाण्डेयले जानकारी दिए ।

पाण्डेयले उनलाई वैशाख १५ गते पक्राउ गरेको बताए । उनी चैत ६ गते भारतबाट नेपाल आएका थिए

Related Articles

Back to top button