vada
News

राजेश हमालले भने दीपाश्री निरौलालाई माफ गर्दिनुस्, म एक कलाकार हुं महानायक हैन् (भिडियो सहित)

यतिबेला नेपालमा केरोनाको कहर चली रहेको समय एकाएक फिल्मी कलाकारहरु बिवादमा तानिएका छन् । फिल्मको काम शुन्य छन् अनि कलाकारहरु घरमै बसेका बस्नुपर्ने अवस्था छ । सायद त्यही भएरपनि कलाकारहरु एकपछि अर्को बयानबाजीका कारण बिवादमा मुछिएका छन् ।

अभिनेत्री बर्षा राउत नेपाल भारत सीमा बिवादमा मुछिईन् । त्यसपछि अभिनेत्री पूजा शर्मा नेपालको जिल्लाहरुमा सही जवाफ दिन नसक्दा बिवाद झेल्नु पर्यो । त्यो बिवाद सेलाउन नपाउंदै अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र दीपाश्री निरौला बिवादमा मुछिए ।चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले अभिनेता राजेश हमाललाई महानायक हैन भन्दा नेपालभर तरंग छायो । दीपाले माफी पनि मागिन् तर राजेश हमालका शुभचिन्तकहरुले दीपालाई गाली गर्न छोडेका छैनन् । यहीबीच अभिनेता हमालले दीपालाई माफी दिन आग्रह गरेका छन् । थप भिडियोमा हेर्नुस्

Related Articles

Back to top button