vada
News

मेलम्चीको सुरुङ भ’त्किएपछि सांसद तामाङले भनेः भगवान रि’साएर दुर्घट’ना भएको हुनसक्छ, अब क्ष’मा पूजा गर्नुपर्छ

काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि पानी हालदा मंगलबार सुरुङ भ’त्कियो। जसमा दुईजनाको मृ’त्यु भयो भने दुईजना ह’राइरहेका छन्। अन्य दुईजना घा’इते छन्। परीक्षणकै क्रममा सुरुङ भ’त्किएपछि फेरि सरकारले दिएको समयसीमामा काठमाडौंवासीले मेलम्चीको पानी पाउने सम्भावना घ’ट्दै गएको छ। उता मंगलबार सुरुङ भ’त्किए’पछि सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सांसद नेकपा नेता शेरबहादुर तामाङले ४ वटा प्रश्न उठाएका छन्। उनले हताहतार परीक्षणका लागि स्थानीय जनप्रतिनिधि कसैलाई थाहै नदिई सुरुङमा पानी हा’लिएको भन्दै निर्माणको गुणस्तरमै प्रश्न उठाएका छन्।

उनले निर्माणको गुणस्तरबारे स्वतन्त्र छानविन हुनुपर्ने बताएका छन्। यस्तै राष्ट्रिय गौरवको आयोजना निर्माण ढिलाई हुँदा लागत बढ्ने र जनताले विश्वास पनि नगर्ने भन्दै यस्ता परियोजना समयमै निर्माण सम्पन्न गर्न आवश्यक नीति परिवर्तन गर्नुपर्ने बताएका छन्।

सांसद तामाङले परियोजना शुरु गर्दा कालो बोका का’टि’एको भन्दै हेलम्बु क्षेत्र धार्मिक क्षेत्र भएको र सो क्षेत्रमा ब’लि नि’षेध गरिएकाले भ’गवान रिसा’एर पनि दु’र्घट’ना भएको हुन सक्ने बताएका छन्। उनले अब क्षमा पूजा गर्नुपर्नेसमेत सुझाएका छन्।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर सम’स्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button