vada
News

हस्तमै’थुन गर्नुका ७ अनाैठा फाइदा” पुरा पढ्नुहोस्…

काठमाडौँ। ह’स्तमै’थुनका बारेमा मानिसहरुको वि भिन्न धा रणा छ । कोही यसलाई अ’श्लील व्य’वहार ठान्छन् भने कोही यस लाई सही ठान्छन् । तर विज्ञानले भने ह’स्तमै’ थुनलाई ग’लत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मान्छ । ह’स्तमै’थुनको दौरानमा मानिस आफ्नो दिमागमा सुन्दर पलहरुको कल्पना गर्छ र त्यसकै बारेमा सोच्न थाल्छ । ह’स्तमै’थुन कुनै पनि कोणबाट गलत नभएको अ ध्ययनहरुले पुष्टि गरिसकेको छ ।

ह’स्तमै’थुनका ७ फाइदाहरु:-
१.त’नाव घटाउँछ: ह’स्तमैथु’नका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मा’नसिक तथा शारि’रीक त’नावले निकास पाउने गर्छ ।
२.सुरक्षित क्रि’या: यौ’न रोग लागेको व्यक्ति, ग’र्भवती महिलाले पनि ह’स्तमै’थुनबाट शारीरिक तथा मान’सिक सन्तुष्टि पाउन सक्छन् ।

३.यौ’न दु’र्बलताको उपचार: शी’घ्र स्ख’लनलगायत यौ’न स’मस्या भएका व्यक्तिले ह’स्तमै’थुनमार्फत आफ्नो स’मस्या कम गर्न सक्छन् । ह’स्तमै’थुन गरेर लामो समयसम्म स्ख’लन हुन नदिने कला सिकाउने विधि यौ’न विशेषज्ञले दिँदै आएका छन् ।

४.मीठो निद्रा: से’क्सको च’रमो’त्कर्षमा पुग्दा मीठो निद्रा लगाउने गर्छन् । ह’स्तमै’थुनका क्रममा पनि शरीरमा हा’र्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको सम’स्या भएका मानिसका लागि ह’स्तमै’थुन राम्रो औषधि साबित हुन सक्छ ।

५.प्रसन्न बनाउँछ: ह’स्तमैथु’नका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हा’र्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ । ६. रोगप्रतिरोधी क्षमता बढाउँछ: वी’र्य ‘स्ख’ लन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हा’र्मोनको मात्रा शरीरमा बढ्न जान्छ । यस्तो हा’र्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

७.प्रज’नन् रो’ग घटाउँछ: ह’स्तमै’थुनले प्रज’नन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । ह’स्तमै’थुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्या’न्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै,ह’स्तमैथु’नको आनन्द लु’ट्ने महिलामा पा’ठेघरसम्बन्धी इन्फेक्सन अथवा मू’त्रनलीमा इ’न्फेक्सन हुने सम्भावना पनि कम हुन्छ । ।

Related Articles

Back to top button