vada
News

७ वर्षदेखि ब्लड क्यान्सरसँग लडिरहेका छन् यि बालक: लकडाउनले खानपिनमा नै समस्या , अन्तरवार्तामा नै आमा भक्कानिइन्

काठमाडौँ । पोखरा महा नगरपालिका ६ की तारा विकका ९ वर्षका छोरा ७ वर्षदेखि ब्ल्ड क्यान्ससँग संघर्षरत छन् । घर घरमा गएर भाँडा माझ्ने काम गर्दै आएकी तारा ले कोरोना महामारीकोबिचमा खान लाउन समेत समस्या भएको बताएकी छिन् । पतिले रक्सी खाने बानी र घर परिवार चलाउन समेत सहयोग नगर्ने पतिका कारण झनै समस्यामा परेकी ताराका साना छोरा अन्तरवार्ताको समयमा खेलीरहेको भएता पनि तारा भने अन्तरवार्तामा भक्कानिएकी छिन् । अन्र्तरवार्तामा उनले छोराको उपचारका लागि सहयोगको याचना गरेकी छिन् । हेर्नुहोस् भिडियो

Related Articles

Back to top button