vada
News

पूर्व युवराज पारश शाह सोनीकालाई भेट्न पुगेपछि युवतीहरुले घेरे,सोनीका नै परिन चकित (भिडियो)

काठमाडौं । पूर्व युवराज पारस शाहसँग नाम जोडिएर युट्युवर सोनिका रोकायको केही समय पहिला खुबै चर्चा भयो। सामाजिक सञ्जालमा सोनिका र पारसको सम्बन्धलाई लियर बिभिन्न टिकाटिप्पनी हरु पनी भय।

त्यस पछि सोनिकाले काठमाडौंबाट प्रकाशित हुने शुक्रवार साप्ताहिकसँगको कुराकानीमा पूर्व युवराज पारससँग आफू नजिक भएको कुरा स्वीकारेकी थिईन तर उनले बाहिर आए जस्तो अफेयर भने आफूहरुबीच नरहेको दाबी गरेकी थिईन।

कुराकानीमा उनले भनेकी थिईन–कोहीसँग बोल्दैमा, भेट्दैमा ऊसँग हाँस्दैमा हाम्रो समाजले नराम्रो सोच्छ तर अहिले त हामी एडभान्स भइसक्यौँ नि । के सही हो, के गलत हो भन्ने छुट्याउन सक्छौँ। हाम्रो सम्बन्धको कुरा हल्ला मात्रै हो तर म उहाँसँग नजिक भा’छु।

कहिलेदेखि चिनजान हो दुवैको भन्ने प्रश्नमा सोनिकाले आफ्नो पनि लगानी रहेको दरबारमार्गस्थित लिक्विड लाउन्जको ओपेनिङमा पारसलाई बोलाइएपछि आफूहरुबीच चिनजान भएको बताएकी थिईन। भेटघाटमा आफ्नो खुला किसिमको व्यवहार देखेर पारसले मिडियामा राम्रो काम गर्न सक्छौ भनेर उत्साह दिएको स्मरण पनी गरेकी थिईन।

उनले पारस र आफूलाई लिएर पछिल्लो समय मिडियामा आएको चर्चालाई आफूहरु दुवैजनाले सामान्य रुपमा लिएको पनी बताएकी थिईन।

अहिले पुन सोनिका र पारस एक साथ देखिएकाछन,एक पार्लरमा कपाल मिलाउदै गरेका पारस को भिडियो अनलाईन टि.भीले खिचेको छ। जस्मा सोनिकालाई पनी संगै देख्न सकिन्छ ।हेरौ उक्त भिडियो//

Related Articles

Back to top button