vada
News

राहत बोकेको हेलिकप्टर दु’र्घटना पाइलट शहीत तीन जनाको मृ’त्यु…

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा राहत बोकेको हेलिकप्टर दु’र्घटना भएको छ । दु’र्घटनामा तीन जनाको मृ’त्यु भएको छ । उत्तराखण्डमा भएको भारी वर्षाका कारण आएको बाढी प्रभावितका लागि राहत सामग्री बोकेर उडेको हेलिकप्टर दु’र्घटना भएको हो ।उक्त हेलिकोप्टर बिजुलीको पोलमा ठोक्किएर दु’र्घटना भएको इन्डेन टुडेले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा हेलिकोप्टरका पाइलट कपताल लाल, को–पाइलट शहीलेह र एकजना स्थानीय राजपाल रहेका छन् ।उनीहरु मोरीबाट मोल्दीतर्फ जाँदै थिए । उद्धारका लागि १० जनाको टोली घटनास्थल पुगिसकेको छ । राज्‍यमा केही दिनयता भारी वर्षासँगै चट्याङ्, पहिरो र बाढी आइरहेको छ । सयौं मानिसहरुले घर छोडेर भागेका छन् ।

Related Articles

Back to top button