vada
News

गण्डकीमा १ हजार २० जनाले कोरोनालाई जितेर घर फर्किए, आज यि जिल्लामा थपिए संक्रमित

पोखरा- आज फेरी गण्डकी प्रदेशमा मा थप ९ जना कोरोना पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये स्याङ्जाको फेदीखोलामा र बागलुङको ताराखोलामा ३, ३ जना म्याग्दीको अन्नपूर्णमा २ र बेनीमा १ पुरुष रहेको निर्देशनालयले जनाएको छ । त्यस्तै संक्रमितमध्ये १ हजार २० जनाले कोरोना जितेर घर फर्कि सकेका छन् भने ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

Related Articles

Back to top button