vada
News

दार्चुलामा पहिरोले घर पुरिँयो : २ जनाको ज्या’न गयो

दार्चुला : मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर पुरिएर दु’ईको मृ’त्यु भएको छ भने तीन जना घा’इते भएका छन्। घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृ’त्यु भएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जानकारी दिए। उनीहरुको घरभित्रबाट श’व नि’कालिएको छ।
भिडियो हेर्नुहोस्

सोही घ’ट’नामा परी घरधनी ३५ वर्षीया लक्ष्मी ढोली, नौ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घा’इते भएका छन्। तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए। घा’इते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलि’क’प्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदम’बहादुर वि’ष्टले जानकारी दिए।

बिहान ३ बजेतिर घर’थिबाट पहिरो आएको हो। पहिरोमा पुरिएर मृ’त्यु भएका मिलन र अर्जुन दाजुभाइ हुन्। उनीहरु गौरापर्वको लागि लुगा सिउन श’ङ्क’रपुर पस्ती आएका हुन्। घाइतेको अहिले श’ङ्क’रपुर स्वास्थ्यचौकी पस्तीमा उप’चार भइ’रहेको छ। य’स्तै पहि’रोले सुवि’रसिंह धामी र हरसिं धामी’को पसलमा क्षति पुगेको छ।

Related Articles

Back to top button